मेलापात घाँस दाउरा जाँदा खेरी म,
संगै बसि खाजा रोटि खाँदा खेरी म ।
कति रमाइला थिए ती दिनहरु हिजो,
हात समाई संग संगै घर जाँदा खेरी म ।
संगै बसि खाजा रोटि खाँदा खेरी म ।
कति रमाइला थिए ती दिनहरु हिजो,
हात समाई संग संगै घर जाँदा खेरी म ।
भर् जन्म घाँस तिर मन् दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्...
No comments:
Post a Comment