आटो ढेडो जे हुन्छ तेहि खाए है,
झुत्रा झात्रा जे छन तेहि लाए है ।
यस्तै रहेछ प्रीया गरिबको जिन्दगी ,
पठाइदेको छु थोरै पैसा लिन गए है ।
झुत्रा झात्रा जे छन तेहि लाए है ।
यस्तै रहेछ प्रीया गरिबको जिन्दगी ,
पठाइदेको छु थोरै पैसा लिन गए है ।
भर् जन्म घाँस तिर मन् दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्...
No comments:
Post a Comment