Pages

Wednesday 21 March 2018

गजल माया गर्छेउ भने

साच्ची भन मलाइ माया गर्छेउ गर्दिनौ,
झुपडी छ मेरो घर आउछेउ आउदिनौ ।

मीठो खाना राम्रो लगाउन सपनी देख्नु पर्छ ,
पानी चुहिने छानो छ बाँस गर्छेउ गर्दिनौ ।

सुत्दा आकाश खुल्ला  देखिन्छ राती ,
सुत्नै दिन्न मच्छेर्ले टोकि आउछेउ आउदिनौ ।

मेला पात घाँस दाउरा नगरी हुदैन,
शरीर सुकाइ पसिना बगाइ गर्छेउ गर्दिनौ ।

गाउँले जीवन यसरी नै बिताए थे मैले,
आफै भन म संग जिउन सक्छेउ सक्दिनौ ।

No comments:

Post a Comment

कबिता भानु भक्त को

भर् जन्म घाँस तिर मन् दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्...