माया गर्न कसैलाई कर नबनाउनु,
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
माया गर्न कसैलाई कर नबनाउनु,
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
माया गर्न कसैलाई कर नबनाउनु,
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
माया गर्न कसैलाई कर नबनाउनु,
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
माया गर्न कसैलाई कर नबनाउनु,
अरुको जीवन संग खेल्ने रहर नबनाउनु ।
उ पनि त तिमी जस्तै एउटा मान्छे हो,
फेरि उस्को मन जल्ने जहर नबनाउनु ।
No comments:
Post a Comment